punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले स्थायी कमिटी बैठक आज, मुख्य अजेन्डा विधान महाधिवेशन

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ। बैठक अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकका लागि मुख्यरुपमा दुई अजेन्डा तय भएको उनले बताए। आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) र चालु संसद्मा पार्टीको भूमिकाको विषयमा छलफल हुने उनले जानकारी दिए।

 


२५ भदौ २०७८, शुक्रवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु