punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराका एक युवकको मलेसियामा मृत्यु

Chaupati
safha napa

बाजुराका एक युवकको मलेसियामा मृत्यु भएको छ। रोजगारीका लागि मलेसियामा रहेका त्रिवेणी नगरपालिका–५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो।

धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ। अस्पताल लग्ने वितिकै डाक्टरले मृत घोषण गरेको धामीका मामा नाता पर्ने जनक बुढाले बताए।

उनका अनुसार धामीलाई कोरोना देखिएपछि २० दिनसम्म होम क्वारेन्टिनमै रहेका थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन्। धामी रोजगारीका लागि मलेशिया गएकाको ६ वर्ष भईसकेको थियो।


२१ भदौ २०७८, सोमवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु