punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

Chaupati
safha napa

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।


२० भदौ २०७८, आइतवार १९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु