punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा एक महिला मृत फेला

Chaupati
safha napa

बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको खप्तड छान्ना गाउँपालिकाको धौलीगाड खोलामा खप्तड छान्नागाउँपालीका – की ४५ वर्षीया लालमती सिँह मृत फेला परेकी हुन्।

उनी शुक्रबार बेलुकी घरबाट हिडेकी उनी शनिबार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।


२० भदौ २०७८, आइतवार १५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु