३२ असार २०८३, बिहीवार
आज सुनको मूल्य तोलामा ६ सय बढेको छ ।छापावाल सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ ।
हिजो ९० हजार ९ सयमा कारोबार भएको थियो । तेजावी सुन ९१ हजारमा कारोबार भइरहेको छ ।चाँदी आज प्रतितोला १ हजार २३० कायम गरिएको छ ।
२० भदौ २०७८, आइतवार १२:३३ बजे प्रकाशित
RAMA Bhattarai