punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सभापतिमा युवा नेता कल्याण गुरुङको उम्मेदवारी घोषणा

Chaupati
safha napa

नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले १४ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । मंसिर ९(१३ मा कांग्रेस महाधिवेशन तय भएको छ ।

महाधिवशेन मिति नजिकिएसँगै कांग्रेसमा उम्मेदवारी दिनेहरू बढ्न थालेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा चुनाव लड्ने तयारी गर्दै सम्पर्क कार्यालय खोलेका छन् ।


१६ भदौ २०७८, बुधवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु