punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक जारी

Chaupati
safha napa

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरअघि सुरु भएको जानकारी दिए।


१५ भदौ २०७८, मंगलवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु