punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक महिला मृत फेला

Chaupati
safha napa

कैलालीमा महिला मृत फेला परेकी छिन्। जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलरास्थित चरेला नदीले बगाउँदा बिहीबार दिउँसो सोही ठाउँकी ९५ वर्षीया फुपिया थारुनी मृत फेला परेकी प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार लुगा धुन गएकी उनको नदीले बगाएपछि घटनास्थलबाट करिब ७ सय मिटर टाढा शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


११ भदौ २०७८, शुक्रवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु