punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्माणाधीन स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते

Chaupati
safha napa

वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते भएका छन्।घाइते मजदूरलाई उपचारको लागि भारतको पटना र वीरगन्जको नारायणी बयोदा अस्पताल लगिएको छ।

६ जना गम्भीर घाइतेलाई भारतको पटनास्थित अस्पताल पठाइएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

फलाम पग्लिरहेको भट्टीमा विस्फोट भएपछि त्यसले श्रमिकहरूलाई लागेको हो। उनीहरूको शरीरको विभिन्न भाग जलेको छ।


१० भदौ २०७८, बिहीवार १७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु