punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

Chaupati
safha napa

प्रदेश–२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति


१ भदौ २०७८, मंगलवार १७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु