punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा २१ जनामा कोरोना पुष्टि, एकको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा सोमबार कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका १८ की ५० वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १५५ नमुना परीक्षण गरिएकोमा २१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ जना भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।


३२ साउन २०७८, सोमवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु