punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरको छतबाट खसेर महिला मजदुरको मृत्यु

Chaupati
safha napa

कैलालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको गोदावरी नगरपालिका– १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो ।

गीता बिष्टको निर्माणाधीन घरमा काम गर्ने क्रममा घरको छतबाट खसेर गम्भिर घाइते गोदावरी नगरपालिका– ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


३१ साउन २०७८, आइतवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु