punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा कोरोना परीक्षण शून्य

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना नयाँ संक्रमित भर्ना भएका छन्। भने, १० जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ ।


३१ साउन २०७८, आइतवार १४:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु