punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

Chaupati
safha napa

काठमाडाैं।सांसदहरुले कोभिड–१९ महामारीबाट प्रभावित विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्वविद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरे।परीक्षार्थीलाई वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरे।


२८ साउन २०७८, बिहीवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु