punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा थप १९ जनामा कोरोना पुष्टि, तीन जना डिस्चार्ज

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालामा गरिएको १३९ नमूनाको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

यस्तै आज नै तीन जना बिरामी निको भएर घर फर्किएका छन् भने १० जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


९ साउन २०७८, शनिवार १४:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु