punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौं। आज दिउँसो र राति मौसम सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ।


७ साउन २०७८, बिहीवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु