punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनबाट आज आठ लाख डोज खोप नेपाल ल्याइदै

Chaupati
safha napa

काठमाडाैं। चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ। बुधबार बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाज दिउँसो खोप लिएर आइपुग्नेछ। चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो।


७ साउन २०७८, बिहीवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु