punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

Chaupati
safha napa

आज महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरू लगायतमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज  नारायणी र यसका सहायक नदीहरू (त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, काली गण्डकी) लगायतमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब  भई सतर्कता आसपास पुग्न सक्ने सम्भावना छ ।

महाशाखाले यी क्षेत्रहरूमा सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

No photo description available.


१ साउन २०७८, शुक्रवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु