punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जोरायल गाँउपालिकाका ७१ जना कृषकहरुलाई फलफुलका बिरुवा वितरण

Chaupati
safha napa

डोटी । डोटीको जोरायल गााउपालिका का कृषि शाखाले फलफुलका बिरुवा बितरण गरको छ । कृषि बिकास निर्देशनालय दिपायल डोटीकोको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बर्षे फलफुल बिरुवा बितरण गरेको जनाएको छ ।

जोरायल गाँउपालिकाका ७१ जना कृषकहरुलाई कागती, सुन्तला, मौसमि ,अमिलो ,आँप र लिची गरी करिब १८ हजार बिरुवा शनिवार एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई फलफुलका बिरुवा बितरण गरेको हो ।

फलफुल बिरुवा वितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष दुर्गा ओझा, उपाध्यक्ष जमुना बोहरा कार्यपालिका सदस्य केशव नेपाली, कृषि बिकास शाखा प्रमुख कमला पति भट्ट ,कृषि बिकास शाखा नायब प्राबिधिक सहायक चन्द्र बहादुर सार्की र कृषि बिकास शाखा नायब प्राबिधिक सहायक सन्तोष कुमार अवस्थि लगायतको उपस्थित रहेको थियो ।


२६ असार २०७८, शनिवार २०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु