punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा सडकमै रोपियो धान

Chaupati
safha napa

धनगढी । धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले धान रोपेका छन् । उपमहानगरपालिका- ५ हसनपुर–शिवनगर सडक हिलाम्य भएपछि स्थानीयले त्यसैमाथि धान रोपेका हुन् ।

उपमहानगरपालिकाले उक्त सडक पिच गर्ने भनेर भत्काए पनि काम अगाडि बढाउन ढिलाइ गर्दा वर्षामा समस्या भोग्न परेको स्थानीयले बताएका छन् ।

सडक स्तरोन्नति गर्ने बहानामा पिच सडक भत्काएको तीन वर्ष बितेपनि नबनाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । स्थानीयले नगरप्रमुखलगायत जनप्रतिनिधि, निर्माण व्यवसायीविरुद्ध नाराबाजीसमेत गरे ।


६ असार २०७८, आइतवार १७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु