punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई निलम्बन गर्‍यो

Chaupati
safha napa

धनगढी। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बन गर्ने निर्णय गरेको छ। संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेका ओली पक्षका सांसदहरु रतन थापा र पठानसिंह बोहरालाई १५ दिन, ग्याल्बु बोहरा र लिलाधर भट्टलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मी ७ दिन निलम्बन गरेको प्रमुख सचेतक दुर्गाकुमारी बिकले बताइन्।


३१ जेठ २०७८, सोमवार २१:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु