punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केही खुकुलो बनाएर कैलालीमा पुनः लम्बियो निषेधाज्ञा

Chaupati
safha napa

धनगढी ।कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको हो।जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।


३१ जेठ २०७८, सोमवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु