punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङ्गेले दिए राजीनामा

Chaupati
safha napa

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन्। उनले बिहीबारबाट लागू हुने गरी राजीनामा दिएको बताए ।

उनी बिहीबार संसदमा अनुपस्थित रहेका थिए ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाएकाले आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।

उनले विपक्षी गठबन्धनलाई सहयोग गर्न संसद्मा उपस्थित नभएको जनाएका छन् । मुख्यमन्त्री गुरुङले संसद् भंग गर्न खोजेकाले आफू विपक्षी गठबन्धनमा गएको उनले बताएका छन् ।


२८ जेठ २०७८, शुक्रवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु