punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि रोजगार संयोजक देउवाद्वारा आर्थिक सहयोग

Chaupati
safha napa

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोगार्थ जोशीपुर गाउँपालिकाकी रोजगार संयोजक सुशीला देउवाले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी छन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले मेयर कल्याणकारी कोषमा ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी हुन् ।

अक्सिजन प्लान्ट स्थापनाका लागि केही सहज होस् भन्नका लागि सानो रकम सहयोग गरेको उनले बताइन् । उनले सक्ने व्यक्तिले अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।


३ जेठ २०७८, सोमवार १२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु