punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा भारतबाट फर्किएका ५९ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

भारतबाट रोजगारी गरी घर फर्किएका डोटीमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।


४ वैशाख २०७८, शनिवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु