त्रिनगर–गौरीफन्टा नाका बन्द
कैलालीसंग जोडिएको त्रिनगर – गौरीफन्टा नाका बन्द गरिने भएको छ । भारतमा स्थानीय तहको निर्वाचन हुन लागेकोले हाल गौरीफन्टा नाका बन्द गरिने भएको हो ।
कैलाली प्रशासन कार्यायलका अनुसारका बैशाख ५ गते साझदेखि ६ गतेसम्म नाका पूर्ण रूपमा बन्द हुने छ । सो नाका भएर अहिले दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छ्न ।
४ वैशाख २०७८, शनिवार १३:३४ बजे प्रकाशित












