punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमाले कर्णालीका चार सांसदलाई कारबाही गर्न सिफारिस

Chaupati
safha napa

मुख्यमन्त्री महेन्द्र शाहीको सरकार जोगाउनका लागि पार्टीकोसमेत ह्वीप नमानेका चार साँसदलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गरेका थिए।

मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका ४ जनाले मतदान गरेका हुन्। यसरी मतदान गर्नेमा प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा, कुर्मराज शाही हुन्।


३ वैशाख २०७८, शुक्रवार १८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु