punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा करिब डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कैलालीमा करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बरामद गरेको हो ।

बरामद गरिएका प्लाष्टिक झोला, सुर्ती, ईलेक्ट्रोनिक सामानहरु र उक्त सामान ल्याउन प्रयोग गरिएको एउटा मोटरसाईकल आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको हेडक्वाटरले बताएको बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।


२ वैशाख २०७८, बिहीवार १६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु