punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीको सम्बोधन : तत्काल लकडाउन हुँदैन

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगरिने बताएका छन् ।

नयाँ वर्षको अवसरमा राज्यलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनल्र लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग बताए ।

‘कतिपयले आज भोलिनै लकडाउन हुन्छ भनेर हल्ला फैलाए । तर सरकार सकेसम्म लकडाउन चाहँदैन ।’ उनले भने, ‘संक्रमण ह्वात्तै बढेर परिस्थिति बिग्रिए मात्र सरकारले लकडाउन गर्छ भन्ने स्पष्ट पार्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आफू सुरक्षित, अरुलाई पनि सुरक्षित रहन अपिल समेत गरे ।


१ वैशाख २०७८, बुधवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु