punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बाघले ३ बाख्रा खाइदियो

Chaupati
safha napa

कैलालीमा बाघले ३ बाख्रा खाइर्दिएको छ।

जिल्लाको गोदावरी नगरपालिकामा वडा नम्बर १ मा बाघले गोठमै पसेर स्थानीयका ३ वटा बाख्रा खाइदिएको हो । वडाअध्यक्ष शर्मानन्द भट्टले २ दिनको अवधिमा चैतन्यपुर र मनाहरा टोलमा रहेका बाख्रा बाघले खाएको बताए ।

साथै वडाअध्यक्ष भट्टले उक्त क्षेत्रमा बाघ हिँडडुल गरेको पाइला देखिएकाले सबैलाई सचेत रहन आग्रह गरेका छन्। सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको वडाअध्यक्ष भट्टले जानकारी गराईन।


२२ फागुन २०७७, शनिवार १८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु