punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जंगलमा लागेको आगाेमा जलेर बाजुरामा एक महिलाको मृत्यु

Chaupati
safha napa

बाजुराको जंगलमा लागेको डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीकी ४० वर्षीया फुगी खड्का पिप्से गाउँ नजिकै रहेको जंगलमा लागेको डढेलोमा परी गत शुक्रबार घाइते भएकी थिइन। 

उनको उपचारकाका क्रममा काठमाण्डौस्थित शिक्षण अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।


१२ फागुन २०७७, बुधवार ०९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु