punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनको सभालाई सम्बोधन नगरी फर्किए दाहाल–नेपाल

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको सभालाई सम्बोधन नगरी काठमाडौँ फर्किएका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्ध विरोध सभालाई सम्बोधन गर्न मंगलबार चितवनपका अध्यक्षद्वय सभालाई सम्बोधन नगरी बुधबार काठमाडौँ फर्किएका हुन् । मंगलबार साँझ सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरेपछि विरोध सभालाई विजय सभा गर्ने तयारी गरिएको थियो ।

उक्त समूहको जिल्ला समितिले विजय सभालाई दुवै अध्यक्षले सम्बोधन गर्ने दाबी गरे पनि अन्तिम समयमा सभामा सहभागी नभई काठमाडौं फर्किएका हुन्।

गएको माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलसँगैको मैदानमा नै सभाको तयारी गरिएको थियो ।


१२ फागुन २०७७, बुधवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु