punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा अध्यक्ष प्रचण्ड धनगढी आइपुगे

Chaupati
safha napa

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्।

सो समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धनगढी पुगेका हुन्।

सो समूहका अर्का नेता एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल शुक्रबार नै धनगढी पुगेका छन्। सो समूहले धनगढीस्थित खुलामञ्चमा जनसभा आयोजना गरेको हो।


१७ माघ २०७७, शनिवार ११:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु