punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफैले पालेको राँगाले हान्दा मालिकको घटनास्थलमै मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा आफैले पालेको राँगाले हान्दा मालिकको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका-२ मोतीबस्तीमा आफैँले पालेको राँगाले हान्दा ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको हो ।

गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

राँगाले हान्दा चौधरीको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।


१५ माघ २०७७, बिहीवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु