punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा प्रदर्शन गर्दै

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।

सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।


९ माघ २०७७, शुक्रवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु