punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली काँग्रेसका नेता कोइराला कञ्चनपुर आउने

Chaupati
safha napa

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला कञ्चनपुरमा आउने भएका छन् ।

उनी यही माघ ११ गते बेलौरी आउन लागेको नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवान सिंह विष्टले जानकारी गराए।

प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा गरिएको संसद विघटनका विरुद्धमा काँग्रेसले देशव्यापी रुपमा बिरुद्ध प्रदर्शन गरिरहेको छ ।

यसैगरी बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा डा. कोइरालाको उपस्थितिमा कार्यक्रम गर्न लागिएको नेता विष्टले जनाएका छन् ।


९ माघ २०७७, शुक्रवार १२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु