punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रीद्वय भट्ट र ठगुन्नालाई डडेल्धुरामा कालो झण्डा

Chaupati
safha napa

डडेल्धुरामा उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ।

जिल्ला कमिटी विस्तारका लागि बुधबार डडेल्धुरा पुगेका मन्त्रीद्वय भट्ट र ठगुन्नालाई बागबजार र बसपार्क क्षेत्रमा अनेरास्ववियुका युवाहरुले कालो झण्डा देखाएर विरोध जनाएका छन्।

अहिले ओली समूहले सुदूरपश्चिमका विभिन्न जिल्लामा जिल्ला कमिटीको विस्तारित बैठक गरिरहेको छ ।


२९ पुस २०७७, बुधवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु