punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना

Chaupati
safha napa

देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् ।

सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जानकारी दिएको छ ।

सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित १६६ जना पत्रकारहरु प्रभावित भएका छन् । कुल घटनामध्ये पचास प्रतिशत लकडाउनको समयमा भएको सो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष सबैभन्दा बढी उल्लंघनका घट बागमती प्रदेशमा भएको छ । घट्नामा गत वर्षभन्दा केही कमी आए पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा भने खासै परिवर्तन नआउन फोरमका कार्यकारी प्रमुख दाहालले जानकारी गराए ।


१७ पुस २०७७, शुक्रवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु