punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री आङ्बो बर्खास्त

Chaupati
safha napa

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् ।

उनलाई नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्रीबाट पदमुक्त गरिएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

आङ्बो नेकपाको प्रचण्ड–नेपाल निकट मानिन्छन् । उनी अहिले सोही पक्षमा खुलेर लागेका छन् ।


११ पुस २०७७, शनिवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु