punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम अध्यक्षमा पुनः बोगटी

Chaupati
safha napa

नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः शंकर बोगटी चयन भएका छन् ।

आज दिपायलमा सम्पन्न महासंघको चौथो साधारण सभाबाट बोगटी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी कैलाली उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् ।


११ पुस २०७७, शनिवार १८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु