३२ असार २०८३, बिहीवार
अछाम जिल्लाका सांसद तथा नेकपाका केन्द्रीय सदस्य यज्ञ बोगटी ओली समुहको नेकपामा लागेका छन् ।
बोगटी र पूर्व गृह तथा रक्षा मन्त्री भीम रावलको जिल्ला एउटै हो । रावल भने प्रचण्ड नेपाल समूहमा छन् ।
९ पुस २०७७, बिहीवार १४:२० बजे प्रकाशित
RAMA Bhattarai