punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

१ सय ९३ जनाको कारोना परीक्षण गरिएकोमा ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनअनुसार संक्रमित हुनेमा कैलालीका २९ र कञ्चनपुरका १५ जना छन् ।


३० मंसिर २०७७, मंगलवार १४:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु