punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आजपनि घट्यो, चाँदीको यथावत

Chaupati
safha napa

बजारमा आजपनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटबढ भैरहेको भएपनि चाँदीको मूल्य भने केही दिनदेखि स्थीर छ । चाँदी आजनि प्रतितोला एक हजाए दुई सय रुपैयाँमानै कारोबार भैरहेको छ । चाँदीको मूल्य एक हप्ता यता घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


३० मंसिर २०७७, मंगलवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु