punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माछासहित एक लाख मूल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरमा माछासहित करिब  १ लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन बिष्ट सहित बिओपि जिमुवा र बिओपि दोधाराचाँदनीबाट खटिएको टोलीले अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएका चिनी, युरीया मल, बिडी, चियापत्ति, स्विट सुपारी, मैदा, पर्दा र माछा गरी ९६ हजार ९ सय मूल्यको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


१८ मंसिर २०७७, बिहीवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु