punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा अलपत्र अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा अलपत्र अबस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।

आइतबार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर१० स्थित पूर्वपश्चिम राजमार्गमा रहेको प्रतिक्षालयमा बिरामी अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए।

अन्दाजी ३०÷ ३५ वर्षका पुरुषको शव पहिचान गरिदिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी गराए।


१५ मंसिर २०७७, सोमवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु