punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली नोटसहित कञ्चनपुरबाट एक जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा नक्कली नोट सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ल्लाको भीमदत्त नगरपालिका १८ का २४ वर्षीय दिपक नाथ का १ हजार दरको ३ वटा नक्कली नोट सहिर्त प्रहरीले पक्राउ गरेको हो ।

दिपकले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी प्रबक्ता अम्मबहादुर थापाले जानकारी दिए ।


१४ मंसिर २०७७, आइतवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु