punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

५ वटा आधारभूत अस्पताल शिलान्यास गरिदै

Chaupati
safha napa

कैलालीमा एकै पटक ५आधारभूत अस्पतालको शिलान्यास गरिँदै छ । सोमवार ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सङ्घीय सरकारले कैलालीका ५ सहित सुदूरपश्चिम प्रदेशभर ५४ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठुलो काम हुन गइरहेको जानकारी दिए ।

उनका अनुसार कैलालीमा १५ वटा शैयाका घोडाघोडीमा साँडेपानी स्वास्थ्य चौकी,लम्किचुहा नगरपालिकामा चुहा स्वास्थ्य चौकी,बर्दगोरीया गाउँपालिकामा दोदोधार स्वास्थ्य चौकी,गौरीगंगा नगरपालिकामा चौमाला प्राथमिक केन्द्र र मोहन्याल गाउँपालिकामा १० वटा शैया सुगरखाल स्वास्थ्य चौकीको शिलान्यास हुन लागेको हो ।


१५ मंसिर २०७७, सोमवार १०:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु