punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, पेट्रोल डिजेलमा कति बढ्यो त?

Chaupati
safha napa

धनगढी।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य वृद्धि भएपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको हो।

निगमका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।

 


४ फागुन २०८२, सोमवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु