अछाम–२ उज्यालो पार्टीका उम्मेदवारको समर्थन रास्वपालाई

धनगढी। अछाम–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार राजेश रावलले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने निर्णय गरेका हुन्।
आइतबार दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि रावलले औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरे। परिवर्तनको एजेन्डालाई बलियो बनाउन र साझा उद्देश्य हासिल गर्न आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।
यता शाहले पनि आफू निर्वाचित भएपछि रावलसँग भएको सहमतिअनुसार सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने निर्णय गरेका हुन्।
आइतबार दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि रावलले औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरे। परिवर्तनको एजेन्डालाई बलियो बनाउन र साझा उद्देश्य हासिल गर्न आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।
यता शाहले पनि आफू निर्वाचित भएपछि रावलसँग भएको सहमतिअनुसार सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि रावलले औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरे। परिवर्तनको एजेन्डालाई बलियो बनाउन र साझा उद्देश्य हासिल गर्न आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन्।
यता शाहले पनि आफू निर्वाचित भएपछि रावलसँग भएको सहमतिअनुसार सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

४ फागुन २०८२, सोमवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु