punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा २२ गते सार्वजनिक बिदा

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढीमा २२ गते सार्वजनिक बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिइएको जानकारी दिएको छ ।

गंगादशहरामा धनगढीकि बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ । बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट पनि ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । उपमहानगरपालिकाले २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था लगातमा बिदा हुने जनाएको छ ।


१९ जेठ २०८२, सोमवार ०९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु